Nic Ad Nic Ad
Nic Ad Nic Ad

कान्तिपुरविरुद्ध रवि लामिछानेले जिल्ला अदालतमा हाले मुद्दा

मंगलबार, पुस १७, २०८०

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कान्तिपुर पब्लिकेशनविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा हालेका छन्।

विभिन्न सहकारी ठगी प्रकरणमा नाम जोडेको भन्दै सभापति लामिछानेले गाली बेइज्जती मुद्दा दर्ता गराएका हुन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत मुद्दा दर्ता गरेको जानकारी दिँदै यस्तो लेखेका छन्।

लामिछानेको स्ट्याटस

 

प्रकाशित मिति: मंगलबार, पुस १७, २०८०  १४:५१
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार