ठगी प्रकरणमा पक्राउ कुश्माका कार्यकारी अधिकृत जेल चलान
काठमाडौं- घुस लिएको अभियोगमा पक्राउ परेका सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीका पूर्वरजिष्ट्रार उदयबहादुर पराजुली पुर्पक्षका लागि थुनामा परेका छन् ।
उनीसहित चारजनालाई जिल्ला अदालत कास्कीले पूपक्र्षका लागि थुनामा पठाउने आदश दिएको हो ।
पराजुली पुस ११ गते कुश्मा नगरपालिकाको आफ्नो कार्यकक्षबाटै पक्राउ परेका थिए । पोखराको मित्रमिलन सहकारी विस्तारका लागि उनले एक करोड २५ लाख रुपैयाँ घुस लिएको आरोप छ ।
प्रकाशित मिति: मंगलबार, पुस १७, २०८० १९:२९
प्रतिक्रिया दिनुहोस्