Nic Ad Nic Ad
Nic Ad Nic Ad

टुटलका संस्थापक भट्ट पक्राउ

शुक्रबार, पुस २०, २०८०

काठमाडौं- राइड शेयरिङ एप टुटलका संस्थापक शिक्षित भट्ट पक्राउ परेका छन् ।

samridhi jewllers

जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले भट्टलाई बिहीबार राति पक्राउ गरेको हो ।

उनीमाथि कम्पनी बेचेर आएको रकम आफ्ना साझेदारहरूलाई नदिएको आरोप छ। साेही आरोपमा जाहेरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

भट्टमाथि थप अनुसन्धान गर्न काठमाडौं प्रहरीले म्याद थपका लागि जिल्ला अदालत लगिएको बताइएको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  १३:३८
प्रतिक्रिया दिनुहोस्