नेभिगेशन
समाज विविध

काठमाडौँका यी क्षेत्रमा आज ४ घण्टा विद्युत् आपूर्ति बन्द हुने

काठमाडौँ - आज काठमाडौँका केही ठाउँमा बिजुली आपूर्ति बन्द हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले चाबहिलदेखि बौद्धसहितका केही क्षेत्रमा चार घण्टा विद्युत् आपूर्ति बन्द हुने जनाएको छ ।

विद्युत् लाइन मर्मतको काम भइरहेकोले बिहान १० : ३० बजेदेखि दिउँसो साढे २ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा

दानव नदीमा तीन बालक बेपत्ता