नेभिगेशन
समाचार
राष्ट्रिय सभा सदस्यमा गठबन्धनको भागवन्डा

कांग्रेसको भागमा १० सिट पर्दा खुम्चियो माधव नेपालको पार्टी, माओवादी र जसपालाई ६–१

काठमाडौैं राष्ट्रिय सभाका १९ सदस्यको निर्वाचनमा सत्ता गठबन्धनमा भागवन्डा मिलेको छ। माधवकुमार नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले असन्तोषबीच सिट पाउँदा कांग्रेसले १० सिट हात पारेको छ।

नेकपा माओवादी केन्द्रलाई सिट दिने सहमति भएको भने अर्को घटक जनता समाजवादी पार्टी (जसपा)ले सिट प्राप्त गर्ने भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले मनोनित गर्ने सीटमा राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलका नाममा सहमति जुटेको बताइएको छ।

गठबन्धनमा सहमति जुट्नासाथ कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा उम्मेदवार टुङ्ग्याउने बैठकमा छन्।

कांग्रेसका १० मध्य सिटमा डा. शेखर कोइराला पक्षको दाबी रहेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार