Nic Ad Nic Ad
Nic Ad Nic Ad

गण्डकीमा एमालेका ३ जनाले गराए उम्मेदवारी दर्ता

सोमबार, पुस २३, २०८०

पोखरा- राष्ट्रियसभा चुनावका लागि नेकपा एमालेबाट गण्डकी प्रदेशमा ३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

अन्य क्लष्टरमा स्याङ्जाका चक्रबहादुर पराजुली, अल्पसंख्यकमा मुस्ताङका हेमन्त शेरचन, महिला क्लष्टरमा गोरखाकी सम्झना देवकोटाले प्रदेश निर्वाचन कार्यालय पुगेर साेमबार उम्मेदवारी दर्ता गराएका हुन् ।

राष्ट्रियसभाको निर्वाचन माघ ११ गते हुँदै छ ।

प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  १४:१३
प्रतिक्रिया दिनुहोस्