Nic Ad Nic Ad
Nic Ad Nic Ad

गण्डकीमा गठबन्धनका उम्मेदवारले गरे मनोनयन दर्ता

सोमबार, पुस २३, २०८०

सुर्खेत- राष्ट्रियसभा निर्वाचनका लागि गण्डकी प्रदेशमा सत्ता गठबन्धनतर्फका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।

गण्डकीको अन्य समूहतर्फ कांग्रेसका किरणबाबु श्रेष्ठ र अपांगतारअल्पसंख्यक समूहतर्फ सोही पार्टीका पदम परियारले उमेदवारी दर्ता गराएका हुन् ।

सोमबार पोखरास्थित प्रदेश निर्वाचनको कार्यालयमा पुगेर उनीहरूले उम्मेदवारी दर्ता गराएका हुन् ।

प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  १५:१३
प्रतिक्रिया दिनुहोस्