Nic Ad Nic Ad
Nic Ad Nic Ad

गौशला-२६ भन्दै फोटो सार्वजनिक गर्ने पक्राउ

बुधबार, माघ ३, २०८०
samridhi jewllers

काठमाडौँ- सन्दीप लामिछानेबाट पीडित भएकी युवती भन्दै फोटो सार्वजनिक गर्ने एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा संखुवासभाको चिचिला गाउँपालिका-३ का ३२ वर्षीय केशरमान राई छन्। उनलाई प्रहरीको साइबर ब्युरोले संखुवासभाबाट आजै पक्राउ गरी काठमाडौँ ल्याएको हो।

ब्युरो स्रोतका अनुसार उनीविरूद्ध सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।

प्रकाशित मिति: बुधबार, माघ ३, २०८०  १६:२३
प्रतिक्रिया दिनुहोस्