नेभिगेशन
सुरक्षा–अपराध

प्रहरीका ८२६ हवल्दारको बढुवा (सूचीसहित)

काठमाडौं- नेपाल प्रहरीको जनपदतर्फका ८२६ हवल्दारको बढुवा गरिएको छ । प्रहरी हवल्दारबाट प्रहरी वरिष्ठ हवल्दार पदमा बढुवा तथा पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

बढुवा भएकालाई दर्ज्यानी चिह्न प्रदान गर्न सम्बन्धित कार्यालयहरूलाई निर्देशन दिइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध