नेभिगेशन
समाज विविध

सुनचाँदीको मूल्य स्थिर, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौं - आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । आइतबार प्रतितोला १ लाख १८ हजार ४ सय रुपैयाँमा किनबेच भएको छापावाला सुन आज पनि सोहि मूल्यमा किनबेच भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन तोलामा १ लाख १७ हजार ९५० रुपैयाँमा किनबेच भइरहेको छ । आज चाँदीको मूल्य पनि स्थिर रहदै प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा

दानव नदीमा तीन बालक बेपत्ता