नेभिगेशन
समाज विविध

विदेशी मुद्राको विनिमय दर : बिहीबार कुनको कति ?

काठमाडौँ - नेपल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनियम दर सार्वजनिक गरेको छ।

जस अनुसार आज अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ७० पैसा र बिक्रीदर १३३ रुपैयाँ ३० पैसा निर्धारण भएको छ।

त्यसैगरी आज युरो १ को खरिदर १४४ रुपैयाँ ६० पैसा र बिक्रीदर १४५ रुपैयाँ २६ पैसा निर्धारण भएको छ। बेलायती पाउन्ड १ को खरिददर १६९ रुपैयाँ १४ पैसा र बिक्रीदर १६९ रुपैयाँ ९० पैसा निर्धारण भएको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज कतारी रियाल १ को खरिददर ३६ रुपैयाँ ४० पैसा र बिक्रीदर ३६ रुपैयाँ ५६ पैसा रहेको छ ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा

दानव नदीमा तीन बालक बेपत्ता