Nic Ad Nic Ad
Nic Ad Nic Ad

आईसीसी यू–१९ विश्वकप क्रिकेट : अफगानिस्तानले २ रनमै गुमायो २ विकेट

शुक्रबार, माघ १२, २०८०

काठमाडौं- आईसीसी यू–१९ विश्वकप क्रिकेट अन्तर्गत अफगानिस्तानविरुद्धको खेलमा नेपालले सुरुवात दुई सफलता पाएको छ।

बफेलो पार्क इस्ट लन्डनमा टस हारेर बलिङको निम्तो पाएको नेपालले जम्मा २ रन बनाएको अफगानिस्ताको विकेट लिएको हो ।

नेपालका बलर आकाश चन्द र गुलशन झाले अफगानिस्ताको विकेट लिएका हुन्।

पहिलो ओभरको चौथो बलमा नुमान शाहलाई गुलशन झाले गोल्डेन डकआउट गराए। त्यसपछि दोस्रो ओभरको चौथो बलमा आकाश चन्दले शून्य रनमै क्याच आउट गराए।

प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  १४:२६
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार