अफगानिस्तानले नेपाललाई दियो १४६ रनको लक्ष्य
काठमाडौं- आईसीसी यू–१९ विश्वकप क्रिकेट अन्तर्गतको खेलमा अफगानिस्तानले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ ।
बफेलो पार्क इस्ट लन्डनमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४०.१ ओभरमा अल आउट हुँदै १४५ रन बनाएको हो ।
प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८० १६:५९
प्रतिक्रिया दिनुहोस्