यू–१९ विश्वकप : नेपालले दियो बंगलादेशलाई १७० रनको लक्ष्य
काठमाडौं । आईसीसी यू–१९ विश्वकपको सुपर सिक्समा नेपालले बंगलादेशसामु १ सय ७० रनको लक्ष्य दिएको छ ।
दक्षिण अफ्रिकाको ब्लुमफोन्टिनस्थित मनगाउङग ओभलमा टस जितेर पहिला ब्याटिङ गरेको नेपाल १ बल अगावै १ सय ६९ रन बनाउँदा अलआउट भयो।
प्रकाशित मिति: बुधबार, माघ १७, २०८० १७:३४
प्रतिक्रिया दिनुहोस्