Nic Ad Nic Ad
Nic Ad Nic Ad

आज फलफूल तथा तरकारीको मूल्य कति ?

बिहीबार, माघ १८, २०८०

काठमाडौ - कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि फलफुल तथा तरकारीको मूल्य निर्धारण गरेको छ ।

जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम थोक मूल्य ६० रुपैयाँ कायम रहेको छ भने गोलभेँडा सनो लोकलको ३५ रुपैयाँ रहेको छ ।

यसैगरी आलु रातोको ३२, प्याज सुकेको भारतीयको ७०, काउली तराईको ५०, लौकाको ८०, बरेलाको ७०, तरुलको ८०, तामाको १०० रुपैयाँ कायम रहेको छ ।

null

प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  ०९:५७
प्रतिक्रिया दिनुहोस्