Nic Ad Nic Ad
Nic Ad Nic Ad
संसदको हिउँदे अधिवेशन सुरु

संसदमा बढि भन्दा बढि विधेयक ल्याउँछौँ : प्रधानमन्त्री प्रचण्ड

सोमबार, माघ २२, २०८०

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले संसदको हिउँदे अधिवेशनमा बढि भन्दा बढि विधेयक पारित गर्न जोड दिने बताएका छन् ।

सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग संक्षिप्त प्रतिक्रिया दिदै प्रधानमन्त्री प्रचण्डले अहिलेको अधिवेशन विधेयक अधिवेशन भएकाले बढि भन्दा बढि विधेयक ल्याएर पारित गर्न जोड दिने बताएका हुन् ।

राम्रो बातावरणमा संसद बैठक सुरु भएकोले विधेयकहरु अघि बढ्ने उनले बताए ।

प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  १८:४४
प्रतिक्रिया दिनुहोस्