नेभिगेशन
सुरक्षा–अपराध
ललिता निवास जग्गा प्रकरण

ललिता निवास प्रकरण : तत्कालिन सचिव छविराज पन्त र दीप बस्न्यात दोषी ठहर

काठमाडौँ– विशेष अदालतले ललिता निवास जग्गा प्रकरणमा तत्कालिन सचिव छविराज पन्त र दीप बस्न्यातलाई दोषी ठहर गरेको छ ।

विशेष अदालतका सदस्यहरु डा. खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको संयुक्त इजलासले आज ललिता निवासको जग्गा प्रकरणमा उनीहरुलाई दोषी ठहर गरेको गरेको हो । 

विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले पत्रकार सम्मेलनमा ललिता निवासको जग्गा प्रकरणमा तत्कालिन सचिव छविराज पन्त र दीप बस्न्यातलाई दोषी ठहर गरेको बताएका हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध