Nic Ad Nic Ad
Nic Ad Nic Ad
ललिता निवास जग्गा प्रकरण

ललिता निवास प्रकरण : तत्कालिन मन्त्री जोशी र सचिव अधिकारीलाई सफाइ

बिहीबार, फागुन ३, २०८०

काठमाडौँ– विशेष अदालतले ललिता निवास जग्गा प्रकरणमा तत्कालिन भूमिसुधार मन्त्री चन्द्रदेव जोशी र तत्कालिन सचिव दिनेशहरि अधिकारीलाई सफाइ  दिएकाे छ।

विशेष अदालतका सदस्यहरु डा. खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले ललिता निवासको जग्गा प्रकरणमा मन्त्री जोशी र सचिव अधिकारीलाई सफाइ दिएको हो ।

विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले पत्रकार सम्मेलनमा ललिता निवासको जग्गा प्रकरणमा तत्कालिन भूमिसुधार मन्त्री चन्द्रदेव जोशी र तत्कालिन सचिव दिनेशहरि अधिकारीले सफाइ पाएको बताएका हुन् ।

प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  १९:४२
प्रतिक्रिया दिनुहोस्