नेभिगेशन
समाज विविध

काठमाडौँमा महिला मृत अवस्थामा फेला

काठमाडौँ– काठमाडौँमा एक महिलाको शव फेला परेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार बुढानीलकण्ठ नगरपालिका–१२ कपन डेरा गरी बस्ने एक महिलाको शव फेला परेको हो ।

ओखलढुङ्गा मानेभन्ज्याङ गाउँपालिका–६ घर भएकी ३५ वर्षीया सिता मगर आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । 

घटनाका विषयमा आवश्यक अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा

दानव नदीमा तीन बालक बेपत्ता