Nic Ad Nic Ad
Nic Ad Nic Ad

झिनो अंकले घट्यो नेप्से परिसूचक

मंगलबार, फागुन ८, २०८०

नेप्से परिसूचक झिनो अंकले घटेको छ । मंगलबार १.७६ अंकले घटेको सेयर बजार २०३३.०६ विन्दुमा पुगेर बन्द भएको छ ।

 

यसदिन ३१४ कम्पनीको ९३ लाख ४२ हजार ५४६ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ११ करोड ३५ लाख ५६ हजार ९७८ रुपैयाँको कारोबार भएको छ ।

 

यसदिन ९० वटा कम्पनीको सेयर मूल्य बढ्दा १५० कम्पनीको घटेको छ भने ९ वटा कम्पनीको स्थिर छ ।

प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  १५:२०
प्रतिक्रिया दिनुहोस्