Nic Ad Nic Ad
Nic Ad Nic Ad

थापाथलीको प्रसूति गृहबाट शिशु चोरी

शुक्रबार, फागुन ११, २०८०

काठमाडौं- काठमाडौंको थापाथलीस्थित परोपकार स्त्री तथा प्रसूति रोग अस्पतालबाट शिशु चोरेर एक महिला फरार भएकी छन् । 

samridhi jewllers

शुक्रबार दिउँसो काभ्रे घर भई काठमाडौं बस्दै आएकी एक महिलाको २६ दिने छोरी चोरेर फरार भएकी महिलालाई प्रहरीले खोजिरहेको छ । 

बच्चा बोकिदिने बाहना गरेर ती महिला बच्चासहित फरार भएकी हुन् ।  

दिउँसो १ बजेतिर खबर पाएको प्रहरीले बच्चा चोरेर भाग्ने महिलाको खोजी गरिरहेको छ । 

प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८०  १८:०४
प्रतिक्रिया दिनुहोस्