नेपालले गुमायो छैटौं विकेट, भीम शार्की शून्य रनमै आउट
काठमाडौं -आईसीसी विश्वकप लिग-२ क्रिकेटअन्तर्गत नेदरल्यान्ड्सविरुद्ध पहिला ब्याटिङ गरिरहेको नेपालले छैटौं विकेट गुमाएको छ ।
भीम शार्की तेस्रो विकेटका रूपमा आउट भएका हुन् । उनी शून्य रनमै आउट भए। भीम बास डी लिडेको बलमा खराब सट खेल्दै बोल्ड हुन पुगे ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २९.३ ओभरमा ६ विकेटको क्षतिमा ९४ रन बनाएको छ ।
प्रकाशित मिति: आइतबार, फागुन १३, २०८० ११:४३
प्रतिक्रिया दिनुहोस्