नेभिगेशन
खेलकुद
टी–२० त्रिदेशीय सिरिज

रोहितको कप्तानीमा टी–२० त्रिदेशीय सिरिज खेल्ने नेपाली टोली घोषणा

काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान)ले त्रिदेशीय टि२० सिरिजका लागि नेपाली टोलीको घोषणा गरेको छ । 

क्यानले आज रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय टोली घोषणा भएको हो ।

टोलिमा तीव्र गतिका बलर राशीद खान, आरिफ शेख अनिल शाह र सागर ढकाल थपिएका छन् । त्यस्तै, ओडीआई टोलीमा नरहेका प्रतिश जिसी, अभिनाश बोहोरा लगायतका खेलाडीलाई पनि टी२० टोलीमा समावेश गरिएको छ ।

नेपालले घरेलु मैदानमा मंगलबारदेखि नामिबिया र नेदरल्याण्डसँग टी२० सिरिज खेल्दै छ ।

T20-tri-nation-cricket-nepal-1708873215.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद