Nic Ad Nic Ad
Nic Ad Nic Ad

एकैपटक ४३ सहसचिवको सरुवा तथा पदस्थापन [सूचीसहित]

बिहीबार, फागुन १७, २०८०

काठमाडौँ– सरकारले एकैपटक ४३ जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको छ । 

गत १४ फागुनको मन्त्रिपरिषद बैठकले बढुवापछि पदस्थापन हुने २९ जनासहित ४३ सहसचिवको जिम्मेवारी संघ, प्रदेश तथा स्थानीय तहमा तोक्ने र हेरफेर गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को निर्णयअनुसार हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतमा रामबाबु पुरी सरुवा भएका छन् । अरुण पोखरेल प्रदेश आर्थिक मामिला मन्त्रालय सुदुरपश्चिमबाट गृह मन्त्रालयमा सरुवा भएका छन् । कोषहरि निरौला अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट गृह मन्त्रालयमा आएका छन् ।

हेर्नुस्,  सरुवा र पदस्थापन 

 

saruwa1-1709219764.JPG

saruwa2-1709219764.JPG

 

saruwa3-1709219764.JPG

saruwa4-1709219764.JPG

saruwa5-1709219764.JPG

 

प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  २०:५४
प्रतिक्रिया दिनुहोस्