नेभिगेशन
बैंक–वित्त

२०८१ सालको बैंक बिदाको सूची सार्वजनिक (सूचीसहित)

काठमाडौं- नेपाल राष्ट्र बैंकले २०८१ सालमा बैंक बिदा हुने सूची सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले शुक्रबार बैंकहरूको वर्षभरीको बिदा तालिका जारी गरेको हो ।

शनिबारबाहेक २०७८ सालमा थप ३७ दिन बिदा हुने राष्ट्र बैंकले जनाएको छ । तालिकाअनुसार दसैं बिदा असोज २५ देखि २८ गतेसम्म हुनेछ भने तिहार बिदा कात्तिक १५ गतेदेखि १९ गतेसम्म हुनेछ ।

सूची :

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप बैंक–वित्त