Nic Ad Nic Ad
Nic Ad Nic Ad

जनकपुरमा स्कूल बसले ठक्कर दिँदा एक जनाको मृत्यु

आइतबार, फागुन २०, २०८०

धनुषा- जनकपुरको बिन्धीमा विद्यालयको बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट ५ जना घाइते भएका छन् ।

samridhi jewllers

मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका २३ विन्धीकी ३५ वर्षीया राखी देवी यादव रहेकी प्रहरीले जनाएको छ ।

घाइतेहरुमा स्थानीय पशुपति देवी, अम्बिका झा, ममता देवी यादव लगायत पाँचजना छन् । उनीहरुको प्रादेशिक अस्पताल जनकपुरमा भइरहेको छ ।

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  १३:४१
प्रतिक्रिया दिनुहोस्