Nic Ad Nic Ad
Nic Ad Nic Ad
नयाँ सत्ता गठबन्धन

नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण

सोमबार, फागुन २१, २०८०

काठमाडौँ- नवनियुक्त तीन मन्त्रीले शपथ लिएका छन् । शपथ लिनेमा बिना विभागीय मन्त्रीहरू हितबहादुर तामाङ, पदम गिरी र डोलप्रसाद अर्याल छन् ।

तामाङ माओवादी, गिरि एमाले र अर्याल रास्वपाबाट मन्त्री बनेका हुन् । उनीहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराएका हुन् ।

राष्ट्रपतिको कार्यालयका अनुसार सरकारमा नयाँ गठबन्धनबाट तीन जनाले शपथ लिए पनि उनीहरूलाई कुनै जिम्मेवारी तोकिएको छैन् ।

president-of-nepal-pr-1709559886.jpg

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  १८:०३
प्रतिक्रिया दिनुहोस्