नेभिगेशन
समाचार

पूर्वसभामुख महरा नर्भिक अस्पताल भर्ना

काठमाडौं - नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष, पूर्वसभामुख कृष्णबहादुर महरा नर्भिक अस्पताल भर्ना भएका छन् ।

उनलाई टीबी, युरिक एसिड लगायतका समस्या रहेको भन्दै जिल्ला अदालत काठमाडौंले ४ दिन म्याद थप गर्दा अस्पताल राख्न आदेश गरेको गरेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाचार