प्रचण्ड न हिङ भए न चील, एमालेको खाचो छैन भन्ने प्रचण्ड एमालेकै वैशाखीमा
प्रधानमन्त्री छन् कहिले यता र कहिले उताको बैशाखीमा। राजनीतिको यो अवयवमा छन्, पुष्पकमल दाहाल प्रचण्ड। उनको प्रधानमन्त्री पदको बैशाखी पुरानादेखि नयाँसम्म सबै बनिदिनुपरेको छ।
वर्तमान परिप्रेक्षलाई हेर्ने हो भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देखि पश्चगामी भनिएको राप्रपासम्मले उनको सरकारलाई टिकाइदिनु परेको थियो। त्यसैले कुनै बेला चील अथवा कम्युनिस्टको हिङ भनी अहंकारको आबेगमा रहेका प्रचण्डको राजनीति कसरी ओरालो लाग्यो?
प्रकाशित मिति: मंगलबार, चैत २७, २०८० २०:३३
प्रतिक्रिया दिनुहोस्