नेभिगेशन
समाज विविध

आजको मौसम: आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने

काठमाडौं - आज देशभर सामान्यत मौसम सफा रहनेछ । कोशी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

कोशी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन\चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका तराई भू–भागका थोरै स्थानहरूमा हावा हुरीको सम्भावना छ ।

देशभर आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा

दानव नदीमा तीन बालक बेपत्ता