नेभिगेशन
खेलकुद

टी–२० विश्वकपमा जाने प्रहरीका खेलाडीलाई आईजीले गरे विदाई (तस्बिरहरू)

काठमाडौं– टी–२० क्रिकेटको विश्वकप खेल्नका लागि अमेरिका प्रस्थान गर्न लागेका नेपाल प्रहरीका ६ जना खेलाडीलाई महानिरिक्षक (आईजी) बसन्तबहादुर कुँवरलगायतका अधिकारीले शुक्रबार विदाई गरेका छन्। 

प्रहरीका खेलाडी दीपेन्द्रसिंह ऐरीसहितका ६ खेलाडीलाई एक कार्यक्रम गरी प्रहरीका आईजी कुँवरसहितले बधाईसँगै जितको शुभकामना दिएका हुन्। 

कार्यक्रममा उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी दीपक थापालगायतका अन्य अधिकारीको सहभागीता रहेको थियो।
 

438086274_759914322937760_6286557002658532661_n-1714733211.jpg438088438_759914319604427_6057608782900233198_n-1714733263.jpg438093517_759914282937764_8767094376353233448_n-1714733239.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद