गिरीबन्धुबारे फैसला आएपछि बालेनको टिप्पणीः त्यो सरकारलाई यो सरकारले कारबाही गर्नुपर्छ
काठमाडौं– झापास्थित गिरीबन्धु टी– स्टेटबारे सर्वोच्चको संवैधानिक इजलासको फैसलाबारे काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले टिप्पणी गरेका छन्।
फैसलाले हदभन्दा बढी जग्गाजमीन जुन प्रयोजनका लागि भोगचलन गरिएको हो, त्यो नगरेको अवस्थामा व्यक्ति वा कम्पनीले बेच्न नपाउने र स्वतः सरकारको हुने मान्यता स्थापित गरेपछि यसबारे रिट हाल्ने महानगरका कानुनी सल्लाहकार ओमप्रकाश अर्याललाई धन्यवाद दिँदै बालेनले त्यो सरकारलाई यो सरकारले कारबाही गर्नुपर्ने टिप्पणी गरेका हुन्।
हेर्नुहोस् बालेनको भनाई
प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१ १५:१८
प्रतिक्रिया दिनुहोस्