Nic Ad Nic Ad
Nic Ad Nic Ad

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

सोमबार, वैशाख ३१, २०८१

काठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.३१ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.९१ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४३.५९ रुपैयाँ रहेको छ भने बिक्री दर १४४.२३ रुपैयाँ रहेको छ ।

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६६.९४ रुपैयाँ रहेको छ भने बिक्री दर १६७.७० रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८.०१ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.४१ रुपैयाँ रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५.५४ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.७० रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.१३ रुपैयाँ रहेको छ भने बिक्री दर २८.२६ रुपैयाँ रहेको छ ।

 

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  ०६:१९
प्रतिक्रिया दिनुहोस्