नेभिगेशन
समाज विविध

एमालेसँग गरम र कांग्रेससँग नरम प्रतिवेदन पेश गरेका माधव नेपालको निचोडः गठबन्धन फेरिन सक्छ

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्ता समीकरण अथवा गठबन्धन फेरिन सक्ने राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्। 

सोमबारदेखि सुरु भएको पार्टीको पोलिटब्युरो बैठकमा प्रतिवेदन पेस गरेका उनले अहिले एमाले र माओवादीसँगको गठबन्धन सत्ता सहकार्य भएको भन्दै एमालेलाई दक्षिणपन्थी शक्तिको नजिक रहेको जनाएका छन्।

कांग्रेस लोकतन्त्रको आधारविन्दु कायम राखेको दल भनेर चित्रण गरेका नेपालले एमाले र केपी शर्मा ओलीको कटाक्ष गरेका छन्। एमाले व्यक्तिवादमा लागेको समेत उनको आरोप छ।

प्रमुख पार्टीका बारेमा माधव नेपालले प्रतिवेदनमा यसो भनेका छन्।
1-1715596775.jpg

2-1715596795.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा

दानव नदीमा तीन बालक बेपत्ता