नेभिगेशन
समाज विविध

राजा ज्ञानेन्द्रको ललितपुरमा सम्बोधन

काठमाडौं– राजा ज्ञानेन्द्र शाहले ललितपुरमा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। 

संवाद सचिवालयका सचिव डा. फणिराज पाठकका अनुसार नागरिकको माग बमोजिम सम्बोधन गर्ने निधो भएको हो। 

जेठ ७ गते ललितपुरमा नागरिक अभिनन्दनको कार्यक्रम स्वीकार गर्ने सचिवालयले जनाएको हो। 

पछिल्ला दिनमा राजसंस्था र हिन्दूत्वका विषयमा आन्दोलन चर्किरहेका बेला राजा ज्ञानेन्द्र पनि नागरिक अभिनन्दन कार्यक्रममा सहभागी भइरहेका छन्। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध