नेभिगेशन
समाज विविध

गौशाला २६ पक्षको बहस सकियो, सन्दीप पक्षको बाँकी

काठमाडौं– बलात्कार अभियोगिमा जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध उच्च अदालत पुगेका क्रिकेटर सन्दीप लामिछाने पक्षका वकिलले जवाफी बहस गर्ने भएका छन्। 

गौशला २६ पक्षका वकिलले खाजा समयअघि बस सकेपछि अब सन्दीप पक्षका वकिल सरोज घिमिरे र सरिता भण्डारीले जवाफी बहस गर्नेछन्। 

साढे २ बजेबाट बहस सुरु हुनेछ। ५० मिनेटसम्म बहस गरेपछि न्यायाधीशहरूले फैसलाको तयारी गर्नेछन्। त्यसको प्रारम्भिक जानकारी र आदेश बुधबारै आउने बताइन्छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध