Nic Ad Nic Ad
Nic Ad Nic Ad

कांग्रेसद्वारा संसद बैठकमा अवरोध, प्रधानमन्त्रीले विश्वासको मत लिन पाएनन् 

सोमबार, जेठ ७, २०८१

काठमाडौं– नेपाली कांग्रेसले सोमबारका लागि निर्धारित गरिएको प्रतिनिधि सभाको बैठकमा अबरोध गरेको छ। 

कांग्रेस सांसदले वेलमा आएर नाराबाजी गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिने भनिएको विश्वासको मतको कार्यतालिक पनि कार्यान्वयनमा आउन सकेन। 

सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि सदन स्थगित गरेका छन्।
 

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  ११:४६
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार