Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रतिकूल मौसमले प्रभावित बन्यो काठमाडौँमा उडान-अवतरण

आइतबार, जेठ १३, २०८१

काठमाडौँ- काठमाडौँमा प्रतिकूल मौसमका कारण आन्तरिक तथा बाह्य उडान प्रभावित बनेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार चीनबाट आएको एयर चाइनाको ‘सीसीए ४३७’ जहाज उतै डाइभर्ट गरिएको छ ।

अहिले नेपाली आकाशमा स्काईअप एयरलाइन्स, विमान बङ्गलादेश, श्रीलंकन एयरलाइन्स लगायतका जहाज होल्ड भइरहेका छन् । आन्तरिक उडानका जहाज समेत होल्ड गरिएको छ ।

काठमाडौँमा आज बिहानैबाट मौसम प्रतिकूल बनिरहेको छ ।

प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  १२:१५
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार