Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपालको १०० रन पूरा !

मंगलबार, जेठ २२, २०८१

काडमाडौं – टी२० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्सविरुद्ध नेपालले १०० रन बनाएको छ । १८.३ मा ७ विकेट गुमाएर १०० रन पूरा गरेको हो ।

करन केसी १० बलमा ११ रन र गुल्शन झा १४ बलमा १४ रन बनाएर खेलिरहेका छन्‌ ।

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  २३:३१
प्रतिक्रिया दिनुहोस्