Nic Ad Nic Ad
Nic Ad Nic Ad

सहकारी ठगी छानबिन संसदीय समितिको बैठक संसद भवनमा, सभामुख पनि बस्ने

बुधबार, जेठ २३, २०८१

काठमाडौं– सहकारी ठगी प्रकरणको छानबिनका लागि बनेको संसदीय समितिको बैठक बुधबार संघीय संसद भवनमा बस्ने भएको छ। 

उक्त बैठकमा समितिका सदस्यसहित सभामुख देवराज घिमिरेको पनि उपस्थिति हुने बताइएको छ। 

विभिन्न सहकारी ठगीका विषयमा बैठकमा छलफल हुने र अनुसन्धानका विषयबारे पनि सम्बन्धित जिल्लाका प्रहरी कार्यालयसँग बुझ्ने विषयमा केन्द्रित रहनेछ।
 

प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  १२:३६
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार