Nic Ad Nic Ad
Nic Ad Nic Ad

भारतका प्रधानमन्त्री मोदीले दिए राजीनामा

बुधबार, जेठ २३, २०८१

काठमाडौँ- भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार राष्ट्रपति द्रौपदी मुर्मुलाई राजीनामा बुझाएका हुन् ।

राजीनामासँगै उनले मन्त्रिपरिषद् विघटन गर्न पनि सिफारिस गरेका भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

मोदी मन्त्रिपरिषद्को बुधबार बिहान स्थानीय समयअनुसार ११ ३० मा बसेको बसेको अन्तिम बैठकले १७ औँ लोकसभा विघटन गर्न सिफारिस गरेको थियो । त्यसपछि मोदी राष्ट्रपति भवन गएर राजीनामा बुझाएका हुन् ।

मोदीले जुन ८ मा तेस्रो पटक प्रधानमन्त्रीको सपथ लिन सक्नेछन् ।

प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  १५:३४
प्रतिक्रिया दिनुहोस्