Nic Ad Nic Ad
Nic Ad Nic Ad

दुई इन्स्पेक्टर डिएसपीमा बढुवा सिफारिस

बुधबार, जेठ २३, २०८१

काठमाडौँ- नेपाल प्रहरीका दुई जना प्रहरी निरीक्षक(इन्स्पेक्टर) प्रहरी नायव उपरीक्षक(डीएसपी) पदमा बढुवा सिफारिस भएका छन् । 

बुधवार(आज) २३ गते बसेको बढुवा समितिको बैठकबाट प्राविधिक प्रहरी समूह, इन्जिनियरिङ उप-समूह सूचना प्रविधि/कम्प्युटरतर्फका प्रहरी निरीक्षकलाई सोही समूहको तर्फको प्रहरी उपरीक्षक पदमा बढुवा गरिएको हो ।

बढुवा हुनेमा उमेश प्रसाद साह र ई. मुकेश तिवारी रहेका छन् ।

प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  २०:५६
प्रतिक्रिया दिनुहोस्