Nic Ad Nic Ad
Nic Ad Nic Ad

राष्ट्रिय सभाबाट सुरक्षित कारोबारसम्बन्धि विधेयक सर्वसम्मत पारित

मंगलबार, जेठ २९, २०८१
samridhi jewllers

काठमाडौँ- राष्ट्रियसभा बैठकबाट सुरक्षित कारोबारसम्बन्धि (पहिलो संशोधन) विधेयक, २०८० सर्वसम्मत पारित भएको छ।

राष्ट्रिय सभाको आजको बैठकमा छलफलपछि अध्यक्ष नारायण दाहालले विधेयक पारित भएको घोषणा गरे।

विधेयक पारित गरेपछि राष्ट्रिय सभाको अर्को बैठक ०८१ असार ४ गते मंगलबार अपराह्न १ः१५ बजे बस्ने गरी स्थगित गरेका छन्।

प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१  १६:१७
प्रतिक्रिया दिनुहोस्