Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रतिनिधि सभा बैठक : विनियोजन विधेयकमाथिको छलफल जारी

बुधबार, जेठ ३०, २०८१
samridhi jewllers

काठमाडौँ- प्रतिनिधि सभाको आजको बैठकमा पनि ‘विनियोजन विधेयक, २०८१’ अन्तर्गत विभिन्न चार मन्त्रालयका विनियोजित रकम माथि छलफल जारी रहेको छ । 

आजको बैठकमा सहरी विकास मन्त्रालय, रक्षा मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका शीर्षकको खर्च रकममा छलफल भएको हो । ती मन्त्रालयका उल्लिखित रकम घटाइयोस् भनी विभिन्न छजना सांसदले राख्नुभएको खर्च कटौतीका प्रस्ताव बहुमतले अस्वीकृत भएका थिए । उक्त प्रस्ताव राख्ने सांसद्हरुमा प्रेम सुवाल, डा रमेश अम्रेसकुमार सिंह, अजरकुमार चौरासिया, राजेन्द्रकुमार केसी, सुरेन्द्रराज आचार्य र जीवन परियार थिए। 

प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  १४:११
प्रतिक्रिया दिनुहोस्