Nic Ad Nic Ad
Nic Ad Nic Ad

अशोकराज रेग्मी सहन्यायाधिवक्तामा बढुवा

बिहीबार, जेठ ३१, २०८१
samridhi jewllers

काठमाडौँ - न्याय सेवा आयोगले अशोकराज रेग्मीलाई सहसचिव सरह सहन्यायाधिवक्तामा बढुवा गर्ने निर्णय गरेको छ। 

आज बसेको न्याय सेवा आयोगको बैठकले रेग्मीलाई बढुवा गर्ने निर्णय गरेको हो । 

त्यस्तै वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा महान्यायाधिवक्ता कार्यालयमा कार्यरत सहन्यायाधिवक्ता रामकुमार थापालाई तोक्न सिफारिस गरेको छ ।  

प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१  १९:१८
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार