नेभिगेशन
सुरक्षा–अपराध

श्रीमान् बैदेशिक रोजगारीमा रहेकी अञ्जली दुई छोरासहित घरभित्रै मृत भेटिइन्

काठमाडौं– झापको शिवसतासी नगरपालिकामा दुई छोराहरूसहित आमा मृत भेटिएकी छन्।

श्रीमान् वैदेशिक रोजगारीमा रहेकी अञ्जली बेस्रो र उनका दुई छोरा मृत अवस्थामा भेटिएका हुन्। उनीहरूको घर नगरपालिकाको ३ नम्बर वडामा छ। 

छोराहरू ८ बर्षिय विशाल र २ बर्षका आयुष हुन्। घटनाको अनुसन्धान इलाका प्रहरी कार्यालय झिलझिलेले गरिरहेको छ। उनका श्रीमान् भने कतारमा रहेको बुझिएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध

२४४ किलो गाँजासहित १ जना पक्राउ