नेपालले एक ओभरमै गुमायाे दुई विकेट, कप्तान राेहित शून्यमा आउट
काठमाडौं - अमेरिका र वेष्ट इन्डिजमा जारी आईसीसी टी-२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रीकाविरुद्ध नेपालले दोस्रो विकेट गुमाएको छ ।
११६ रनको लक्ष्य पछ्याएको नेपालले आठौं ओभरको दोस्रो र चौथो बलमा नेपालले विकेट गुमाएको हो ।
ओपनर कुशल भुर्तेल २१ बलमा १३ रन र कप्तान रोहित पौडेल शुन्य रनमा आउट भए।
प्रकाशित मिति: शनिबार, असार १, २०८१ ०७:४२
प्रतिक्रिया दिनुहोस्