भ्याली कोल्ड स्टोरमा काठमाडौं महानगरको अनुगमन
काठमाडौं- भ्याली कोल्ड स्टोरमा काठमाडौं महानगरले अनुगमन गरेको छ ।
महानगरको खाद्य तथा पशुपन्छी विभाग र महानगर प्रहरी बलको समन्वयमा भ्याली कोल्ड स्टोर वालाजु र सोही स्टोरको अर्को शाखा बालाजु औधोगिक क्षेत्र भित्र रहेको स्टोरमा अनुगमन गरिएको हो ।
अनुगमनको क्रममा बिग्रेका तरकारीहरु भेटिएको काठमाडौं महानगर प्रहरी बलले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, असार १, २०८१ १५:०१
प्रतिक्रिया दिनुहोस्