Nic Ad Nic Ad
Nic Ad Nic Ad

सुशासन र विधायन व्यवस्थापन समितिको बैठक बस्दै

आइतबार, असार २, २०८१
samridhi jewllers

काठमाडौं– संघीय संसद अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै छ ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ८ बजे सिंहदरबारमा बस्दैछ । बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थ ागर्न बनेको विधेयकका विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।


यस्तै, विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्ने छ । बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० माथि प्रेस काउन्सिलसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति: आइतबार, असार २, २०८१  ०८:०१
प्रतिक्रिया दिनुहोस्