Nic Ad Nic Ad
Nic Ad Nic Ad

मनकामना केबुलकार ५० दिन बन्द हुने

आइतबार, असार २, २०८१

काठमाडौं– गोरखाको मनकामना केबुलकार ५० दिनका लागि बन्द हुने भएको छ । मनकामना दर्शन प्रा.लि.ले एक सूचना जारी गर्दै यही असार ३१ गतेदेखि असोज १० गतेसम्मका लागि सेवा बन्द हुने जनाएको हो ।

samridhi jewllers

प्रा.लिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले केबुलकार मर्मत संभार र स्तरोन्नतीका लागि सेवा बन्द गर्नुपरेको जानकारी दिए ।


सो अवधिमा केबुलकारको डिजिटल प्रणालीको स्तरोन्नति र केबुल तार फेर्ने कार्य हुनेछ ।

 


 

प्रकाशित मिति: आइतबार, असार २, २०८१  ०९:२५
प्रतिक्रिया दिनुहोस्
थप समाचार